सल्यानको सदरमुकाम खलंगावाट ८ घण्टा पैदल यात्राको दुरीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल कुमाख जिल्लाकै ठुलाे पहाड हो । यस पहाडको उचाई २५३७ मिटर रहेको छ । जीमाली,मर्मपरिकाँडा र शिद्धे्रश्वरी गाउँको क्षेत्रमा रहेको यस कुमाख पहाड,रमणीय पर्वतको टुप्पा सिद्ध मन्दिर छ । वन्द कोठाभित्र सिद्ध वस्दैनन् भन
नेपालको कर्णाली प्रदेशमा पर्ने कुमाख गाउँपालिका प्राकृतिक तथा धार्मिक एवं भौगोलिक बनावट र कृषि क्षेत्रले महत्त्वपूर्ण गाउँपालिका मानिन्छ । सल्यान जिल्लाको उत्तरी भागमा अवस्थित कुमाख गाउँपालिका साविकका कालागाउँ , वडागाउँ, जिमाली, मर्मपरिकाँडा र स्वीकोट गाउँ विकास समितिहरु समावेश गरी २०७३ सालमा गठन गरिएको हो।यस गाउँपालिका भाैगाेलिक अवस्थीत समुद् सतहबाट ४५० — २५३७ मि.
"हाम्रो गाउँपालिका हाम्रो गाउँ ,सबै बालबालिकालाई बिधालय पठाऔ" भन्ने आदर्श नाराका साथ् बिधार्थी भर्ना राष्ट्रिय अभियान २०७६ संचालन भइरहेकाले बिधालय उमेरका सबै बालबालिका लाई नजिकको बिधालय भर्ना गराउने ब्यबस्थाका लागि सम्पूर्ण वडा कार्यालय, अभिभावक लगायत बिधालय, शिक्षाप्रेमी, संघसंस्था, राजनीतिक दलह
कुमाख गाउँपालिलका प्रमुख प्रशासकीय अधिकृत श्री विनोद अधिकारी र लेखापाल शेर बहादुर थापालाई एक कार्यक्रम बिच बिदाई गरिएको छ ।
बिगत १२ महिना देखि कुमाख गाउँपालिलका प्रमुख प्रशासकीय अधिकृत विनोद अधिकारी...
कुमाख गाउँपालिकाको चौथो गाउँ सभा आइतबार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको कुमाख गाउँपालिकाले केही योजनाहरू हिउँदे गाउँ सभा वाट संशोधन गरेको छ ।
आइतबार सम्पन्न...
कुमाख गाउँपालिकामा प्रथम रास्ट्रपति रनिङ शिल्ड समापन ।
"स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद" भन्ने मुल नाराका साथ कुमाख गाउँपालिकाको रागेचौर फिल्डमा प्रथम रास्ट्रपति रनिङ शिल्ड गाउँपालिका...
कुमाख गाउँपालिका सल्यानमा प्रथम रास्ट्रपति रनिङ शिल्ड सुरु।
"स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ कुमाख गाउँपालिका रागेचौरको फिल्डमा प्रथम रास्ट्रपति रनिङ शिल्ड...
जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ
सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।
कर्मचारीलाई सात दिने सूचना तथा सञ्चार प्रबिधि सम्बन्धि अभुमुखिकर तालिम सुरु।
१५ पौष
कुमाख गाउँपालिका सल्यानमा सूचना प्रबिधी शाखाको आयोजनामा वडा सचिब र गाउँपालिका कर्मचारिलाई सूचना सञ्चार प्रबिधी...
कुमाख गाउँपालिकामा पहिलोपटक बिधुत पुग्यो ।
१४पौष सल्यान ।
जिल्लाको कुमाख गाउँपालिका सल्यान मा पहिलोपटक बिधुत पुगेको छ । गाउपालिकाको वडा नं ४ को थदरा देखि स्यानिपिप्ली वडा नं ३ को मिलनचौक बाट कुमाख...