FAQs Complain Problems

वडा नं. ५

नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको  क्षेत्रफल  १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसख्या २४८५९ रहेको छ । पहाडी  जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । भने कुमाख गाउँपालिका हाल को वडा नं. ४ साविक को   कालागाउँ गाविसका वडा न. २,६,७,८ र ९ मिली हाल वडा न. ५ बनेको छ । भने यसको वडा कार्यालयको कार्यालय साविकै कालागाउँ गाविसको झाकाडाँमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुष १५४० तथा महिला १७२८ गरि कुल जनसंख्या  जम्मा संख्या ३२६८  रहेको छ  भने जम्मा घरधुरी संख्या ७४८ रहेको छ ।।

कुल जनसंख्या
महिला = १७२८,
पुरुष =१५४०
जम्मा संख्या =३२६८

Ward Contact Number: 
9848274973

जन प्रतिनिधि

पदम बहादुर बुढामगर
वडा अध्यक्ष
9848274973
हिरा परियार
कार्यपालिका सदस्य
9822842757
प्रशान्त लामिछाने
वडा सचिव / स्थानीय पञ्जिकाधिकारी
9864810924
चित्र प्रकाश गिरी
वडा सदस्य
९८६६२३५३१८
हिरासीङ बस्नेत क्षेत्री
वडा सदस्य
९८०८३३३५२८
रुप कली कुमाई
महिला सदस्य
९८०६६६८५२०
दल बहादुर थापा
अ. सब इन्जिनियर
मान बहादुर गिरी
सहायक (चौथो)
रोशन सिंह राठौर
नायब पशु सेवा प्राविधिक (पशु सेवा)
प्रेम परियार
कार्यालय सहयोगि