सल्यानको सदरमुकाम खलंगावाट ८ घण्टा पैदल यात्राको दुरीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल कुमाख जिल्लाकै ठुलाे पहाड हो । यस पहाडको उचाई २५३७ मिटर रहेको छ । जीमाली,मर्मपरिकाँडा र शिद्धे्रश्वरी गाउँको क्षेत्रमा रहेको यस कुमाख पहाड,रमणीय पर्वतको टुप्पा सिद्ध मन्दिर छ । वन्द कोठाभित्र सिद्ध वस्दैनन् भन
स्वागतम !!!
कुमाख गाउँपालिकाको "सम्बृद्ध कुमाख, सन्तुष्ट जनता, कुमाखवासीको सदिक्षा" भन्ने मुल नारालाई सफल बनाउन नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको...