कुमाख गाउँपालिका सल्यानमा प्रथम रास्ट्रपति रनिङ शिल्ड सुरु।
जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ
सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।
कर्मचारीलाई सात दिने सूचना तथा सञ्चार प्रबिधि सम्बन्धि अभुमुखिकर तालिम सुरु। १५ पौष
कुमाख गाउँपालिकामा पहिलोपटक बिधुत पुग्यो । १४पौष सल्यान ।