FAQs Complain Problems

सूचना तथा समाचार

बालबालिका बिधालय भर्नाका लागि कुमाख गाउँपालिकाको‍ सूचना !!!

"हाम्रो गाउँपालिका हाम्रो गाउँ ,सबै बालबालिकालाई बिधालय पठाऔ" भन्ने आदर्श नाराका साथ् बिधार्थी भर्ना राष्ट्रिय अभियान २०७६ संचालन भइरहेकाले बिधालय उमेरका सबै बालबालिका लाई नजिकको बिधालय भर्ना गराउने ब्यबस्थाका लागि सम्पूर्ण वडा कार्यालय, अभिभावक लगायत बिधालय, शिक्षाप्रेमी, संघसंस्था, राजनीतिक दलह

कुमाख गाउँपालिका चौथो हिउदे गाउँ सभा सम्पन्न ।

कुमाख गाउँपालिकाको चौथो गाउँ सभा आइतबार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको कुमाख गाउँपालिकाले केही योजनाहरू हिउँदे गाउँ सभा वाट संशोधन गरेको छ ।

प्रथम रास्ट्रपति रनिङ शिल्ड समापन ।

कुमाख गाउँपालिकामा प्रथम रास्ट्रपति रनिङ शिल्ड समापन ।

प्रथम रास्ट्रपति रनिङ शिल्ड सुरु

कुमाख गाउँपालिका सल्यानमा प्रथम रास्ट्रपति रनिङ शिल्ड सुरु।

महत्वपुर्ण सुचना ।

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ

सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ। 

सूचना तथा स‍चार प्रविधी सम्बन्धी अभिमुखी तालिम

कर्मचारीलाई सात दिने सूचना तथा सञ्चार प्रबिधि सम्बन्धि अभुमुखिकर तालिम सुरु।
१५ पौष 

Pages