FAQs Complain Problems

सूचना तथा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम उद्घाटन ।

 कुमाखगाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम  सुरु भएको छ। यहाँ रहेका  ७ वटा सय  १८९ जनाले  रोजगारी पाएका छन् । चालु आवभित्रै काम गर्नेगरी कुमाख गाउँपालिकामा ३५लाख बजेट आइसकेको छ कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरि ले आफ्नै गाउँपालिकामा परिश्रम गरेर रोजगार हुने र समृद्ध गाउँपालिका हुन

अध्यक्षसग दिदिबहिनी अन्तरक्रया कार्यक्रम सम्पन्न !

कुमाख गाउँपालिका वडा न - 3 अध्यक्षसग दिदिबहिनी अन्तरक्रया कार्यक्रम सम्पन्न !

कुमाख गाउँपालिका चौथो हिउदे गाउँ सभा सम्पन्न ।

कुमाख गाउँपालिकाको चौथो गाउँ सभा आइतबार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको कुमाख गाउँपालिकाले केही योजनाहरू हिउँदे गाउँ सभा वाट संशोधन गरेको छ ।

प्रथम रास्ट्रपति रनिङ शिल्ड समापन ।

कुमाख गाउँपालिकामा प्रथम रास्ट्रपति रनिङ शिल्ड समापन ।

प्रथम रास्ट्रपति रनिङ शिल्ड सुरु

कुमाख गाउँपालिका सल्यानमा प्रथम रास्ट्रपति रनिङ शिल्ड सुरु।

महत्वपुर्ण सुचना ।

जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ

सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ। 

Pages

//