FAQs Complain Problems

सूचना सूचना सूचना

कुमाख गाउँपालिकाका भैसीपालक किसानहरुलार्इ भैसीहरुलार्इ सुत्केरी भत्ता वितरण गरिने व्यवस्था गरिएको छ। यस गाउँपालिकाले भैसीपालन व्यवसायलार्इ प्रवर्द्धन गर्ने उदेश्यसहित भैसी सुत्केरी भत्ता वितरण गरि यस व्यवसायलाइ अकर्षण बढाइ कृषकहरुको अय स्रोत बृद्धि गर्ने उदेश्य राखेको छ । पछिल्लो समय भैसीपालन व्यवसाय सकटमा पदै अएको छ । यस गाउँपालिकाले भैसीपालन व्यवसायमा किसानको अकर्षण बढाउन भैसीलार्इ सुत्केरी भत्ता वितरण गर्ने भएको छ ।

आर्थिक वर्ष: