समाचार
सूचना प्रविधि अधिकृतको विदाई
यस कुमाख गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा करिब ७ वर्ष कार्यरत रहेका सूचना प्रविधि अधिकृत श्री Prakash Bhandari सरको बिदाई तथा फेरी भेटौला कार्यक्रम यस गाउँपालिकाका उपाध्यक्ष, श्री लाल बहादुर रावतज्यूको अध्यक्षता, पूर्व गा. पा. अध्यक्ष श्री दिलमाया बुढा मगरज्यू, प्रमुख प्रशासकीय अधिकृत, श्री दिलिप कुमार सोनीज्यू र वडाध्यक्षज्यूहरुको आतिथ्यता, विभिन्न शाखाका शाखा प्रमुखहरु, पालिकाका विभिन्न शाखा, उपशाखा, केन्द्र, वडाहरु लगायतमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा सरले यस पालिकामा गरेको योगदानको उच्च कदर गर्दै आज मिति २०८१ असोज २२ गते गाउँपालिका परिवार द्धारा बिदाई गरियो। सरको आगामी दिनमा झन सफल र सुखद जीवनको कामना ।