FAQs Complain Problems

जन्म, मृत्यू, वसाईसराई, विवाह तथा सम्बन्धविच्छेद जस्ता सामाजिक तथा व्यक्तिगत घटना दर्ता कति दिन सम्म निशुल्क दर्ता गर्न सकिन्छ ?

३५ दिन सम्म निशुल्क जन्म, मृत्यू, वसाईसराई, विवाह तथा सम्बन्धविच्छेद जस्ता सामाजिक तथा व्यक्तिगत घटना दर्ता गर्न सकिनेछ ।