FAQs Complain Problems

सूचना तथा समाचार

समानताको पुस्ता, बलत्कार विरुद्ध एक्यवद्धता" भन्ने मुल नाराका साथ आजदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सूरु गरिएको छ

"समानताको पुस्ता, बलत्कार विरुद्ध एक्यवद्धता" भन्ने मुल नाराका साथ आजदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सूरु गरिएको छ । मंसिर ९ गते (Nov 25) देखि सुरु भएको अभियान मंसिर २४ (Dec 10) सम्म चल्नेछ । यस १६ दिने अभियानमा कुमाख गाउँपालिकामा लैगिक हिंसा विरुद्धको जनचेतना मूलक अभियान एक कार्यक्रम

Pages