FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

१. निवेदन दर्ता गर्ने । २. तोक लगाउने । ३. सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।

गाउँपालिकाबाट जन्म दर्ता, मृत्यू दर्ता, बसाईसराई दर्ता तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ । गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा पनि प्रदान गरिन्छ ।

३५ दिन सम्म निशुल्क जन्म, मृत्यू, वसाईसराई, विवाह तथा सम्बन्धविच्छेद जस्ता सामाजिक तथा व्यक्तिगत घटना दर्ता गर्न सकिनेछ ।