FAQs Complain Problems

ग्यालरी

आज मिति २०७९ माघ १५ गतेका दिन यस कुमाख गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा युवा वडा स्तरिय खेलकुद कार्यक्रम-२०७९ शहीद स्मृति पार्क, चिसापानीमा समुद्घाटन गरिएको छ । सो समुद्घाटन कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्दज्यू, ५ नम्बर वडाध्यक्ष श्री पदम बहादुर बुढामगरज्यू, ६ नम्बर वडाध्यक्ष श्री कर्ण बहादुर बि.कज्यू, प्रशासन योजना तथा अनुगमन अधिकृत श्री मान बहादुर बुढाथोकीज्यू, लेखा अधिकृत श्री यदु गहतराजज्यू, ५ नम्बर वडा सचिव श्री महेश अधिकारीज्यू लगायतका अन्य कर्मचारीहरू, ५ नम्बर वडा सदस्यज्यूहरू, शिक्षक तथा खे

मिति: 02/06/2023 - 16:01

यस कुमाख गाउँपालिका वडा नम्बर ३- राम्रीमा सामुदायिक स्वास्थ्य इकाईको एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । वडा नम्बर ७ को पाटकारे, डुमकोट र ३ नम्बर वडाको राम्रीका नागरिकहरूलाई सेवा लिन पायक पर्ने गरी स्थापना गरिएको स्वास्थ्य इकाईको कुमाख गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्दले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो । सो समुद्घाटन कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत श्री यदु गहतराज, स्वास्थ्य शाखा प्रमुख श्री सुमन बस्नेत, ३ नम्बर वडा सचिव श्री निराजन के.सी., अहेव श्री सन्देश खड्का, उजुरी प्रशासक श्री प्रकाश शाह, अनमी श्री झुपा पुन, ई

मिति: 02/06/2023 - 15:45

मानवीय क्षेती र बिस्तापित घर परिवारलाई एक वटा बलाकेयड र डसना कर्णाली प्रदेश समाज दक्षिण कोरिया द्धारा कुमाख गाउँपालिकाका विभिन्न वडाका घर परिवारहलाई राहत उपलब्ध गराएको छ । उक्त राहत गाउँपालिकामा उपलब्ध भए पछि तपसिलका परिवारहरुलाइ गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी, उपाध्यक्ष श्री लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत राजेन्द बहादुर चन्द  वडा न ३ का वडा अध्यक्ष श्री केवल राना लगाएत यस राहत उपलब्ध गराउन पहल गर्ने वसन्त रानाको बुबा झुपलाल राना र अन्य कर्मचारीहरुको उपस्थितमा राहत वितरण गरिएको छ ।  

मिति: 12/27/2022 - 17:46
, , ,

"कृषि शिक्षा पर्यटन कुमाखको आधार , आत्मानिर्भर अर्थतन्त्रले घरघरमा रोजगार", भन्ने मुल नारा सहित आर्थिक बर्ष २०७६/०७७ कुमाख गाउँपालिका सल्यान पाँचौ गाउँसभा उदघाटका भएकाे छ ।

मिति: 06/28/2019 - 10:25
,

कुमाख गाउँपालिका रागेचौर  सल्यान कर्णाली प्रदेश नेपाल

कुमाख गाउँपालिकाको तेस्रो गाउँ सभा आईतवार रागेचौरमा सम्पन्न ।

२०७५ असार १० गते आइतबार, कुमाख गाउँपालिकाको आर्थिक वर्ष २०७५/०७६ को बजेट संक्षेपमा

 

मिति: 06/26/2018 - 12:25

Pages