गाउँपालिकाबाट जन्म दर्ता, मृत्यू दर्ता, बसाईसराई दर्ता तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ । गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा पनि प्रदान गरिन्छ ।
जन्म, मृत्यु, विवाह, सम्वन्ध विच्छेद र बसाइँ जस्ता घटना घटेको ३५ दिनभित्र निशुल्क रुपमा गराऔँ
सबैको व्यक्तिगत घटना दर्ता गरौँ गराऔं । व्यक्तिगत घटना दर्ता दशक सन् २०१५ – २०२४ सफल पारौँ।
कर्मचारीलाई सात दिने सूचना तथा सञ्चार प्रबिधि सम्बन्धि अभुमुखिकर तालिम सुरु।
१५ पौष
कुमाख गाउँपालिका सल्यानमा सूचना प्रबिधी शाखाको आयोजनामा वडा सचिब र गाउँपालिका कर्मचारिलाई सूचना सञ्चार प्रबिधी...
कुमाख गाउँपालिकामा पहिलोपटक बिधुत पुग्यो ।
१४पौष सल्यान ।
जिल्लाको कुमाख गाउँपालिका सल्यान मा पहिलोपटक बिधुत पुगेको छ । गाउपालिकाको वडा नं ४ को थदरा देखि स्यानिपिप्ली वडा नं ३ को मिलनचौक बाट कुमाख...
कुमाख गाउँपालिकाका भैसीपालक किसानहरुलार्इ भैसीहरुलार्इ सुत्केरी भत्ता वितरण गरिने व्यवस्था गरिएको छ। यस गाउँपालिकाले भैसीपालन व्यवसायलार्इ प्रवर्द्धन गर्ने उदेश्यसहित भैसी सुत्केरी भत्ता वितरण गरि यस...