FAQs Complain Problems

सूचना तथा स‍चार प्रविधी सम्बन्धी अभिमुखी तालिम

कर्मचारीलाई सात दिने सूचना तथा सञ्चार प्रबिधि सम्बन्धि अभुमुखिकर तालिम सुरु।
१५ पौष 
  कुमाख गाउँपालिका सल्यानमा सूचना प्रबिधी शाखाको आयोजनामा वडा सचिब र गाउँपालिका कर्मचारिलाई सूचना सञ्चार प्रबिधी सम्बन्धि  अभिमुखिकर तालिम सुरु भएको छ । उत्त तालिमको उदघाटन गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगर गिरि को अध्यक्षता भएकाे थियाे । अथिति गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत Binod Adhikari र गाउँ सभा सदस्यकाे सहभागी रहेकाे  थियो ।
उत्त कार्यक्रमा स्वागत मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष दिलमाया बुढा मगर गिरिले कार्यालयका सम्पुर्ण कार्यहरु कम्प्युटर प्रणालीको प्रयोग गरि पुराना हस्तलिखित चिट्ठीपत्रहरुको अन्त्य गरि नयाँ प्रबिधिको प्रयोग गर्नुपर्ने बताउनुभएकाे छ भने प्रमुख प्रशासकिय अधिकृत बिनोद अधिकारिले गाउँ पालिकाको सम्पुर्ण कामकाजहरु डिजिटल सिस्टम बाट सन्चालन गर्ने कुरामा जोड दिनुभएको छ 

आर्थिक वर्ष: